प्रतितोला ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य बढेको छ । केही दिनदेखि ओरालो लागेको सुनचाँदीको भाउ दसैंपछि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी -