एमाले सचिवालय बैठक १५ कात्तिकमा

११ कात्तिक, काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक १५ कात्तिकमा बोलाएको छ । ‘यो बैठक महाधिवेशनको तयारीमा केन्द्रित हुनेछ । त्यसपछि निरन्तर सचिवालय बैठक बस्नेछ,’ केन्द्रीय संगठन विभाग सचिव माधव ढुंगेलले बताए । उनका अनुसार आगामी सचिवालय …