४२ जना ‘जेनजी सुशासन योद्धा’

काठमाडौं। ‘जेनजी आन्दोलनका घाइतेहरुको उपचार र राहतलाई प्रभावकारी बनाउन गठित समिति’ ले ४२ जनालाई सहिदको सट्टा ‘जेनजी सुशासन योद्धा’ घोषणा गर्न सिफारिस गरेको छ। सरकारले जेनजी आन्दोलनका घाइते र मृतकको पहिचान गरी उपचार र राहतमा सहयोग पुर्‍याउन सहसचिव वासुदेव घिमिरेको संयोजकत्वमा तिहारअघि गठित समितिले पहिलो चरणमा जेनजी आन्दोलनमा गोली लागेर तत्काल मृत्यु भएका र उपचारका […]