दिल्ली दौडको तयारीमा प्रम बालेनः कूटनीतिक अभ्यासमा नयाँ शैली

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह यतिबेला छिमेकी मुलुक भारत भ्रमणको तयारीमा जुटेका छन् । सरकारले भ्रमणको औपचारिक मिति सार्वजनिक नगरिसके पनि प्रम बालेन मङ्सिर ६ देखि ८ गतेसम्म भारतको औपचारिक भ्रमणमा जाने गरी तयारी भइरहेको परराष्ट्र स्रोतले जनाएको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले भ्रमणको मिति र एजेन्डा सार्वजनिक गर्ने जनाइएको छ । विगतमा सरकार […]