काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य केही बढेको छ । सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार सुन प्रतितोला दुई लाख ३७ हजार २०० रुपैयाँ कारोबार भएको थियो । त्यसतै आज चाँदी प्रतितोला तीन हजार […]