फिल्म 'हर्ष'मा समावेश गीत 'पाहुना' सार्वजनिक

गत शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘हर्ष’को नयाँ गीत 'पाहुना' सार्वजनिक भएको छ ।