यामाहा रेजेडआरको ‘माइलेज लिग’ सम्पन्न, उत्कृष्ट प्रदर्शनको दाबी
एक सहभागीले ८७.२० किमी प्रति लिटरको उत्कृष्ट माइलेज हासिल गरेका छन्, भने अन्य सहभागीहरू पनि विजेता माइलेजको निकै नजिक पुगेका छन्। यसले वास्तविक राइडिङ अवस्थामै पनि कम्पनीले दाबी गरेको आँकडालाई आधिकारिक रूपमै पार गरेको देखाएको कम्पनीले जनाएको छ।