‘धुरन्धर २’ को टिजर : पाकिस्तानविरुद्ध लड्ने भारतीय जासूसी मिसनको कथा

मुम्बई । तपाईँलाई थाहै छ, सन् २०२५ कै सबैभन्दा हिट फिल्म बनिसकेको ‘धुरन्धर’ ले कस्तो तहल्का मच्चाएको थियो । अब यसको अर्को भाग, अर्थात् ‘धुरन्धर २’ को टिजर सार्वजनिक भएको छ । गत डिसेम्बरमा रिलिज भएको …