क्यानडा विरूद्धको अभ्यास खेलमा नेपाल ६ विकेटले विजयी

टी-२० विश्वकप खेल्नुपूर्वको अभ्यास खेलमा क्यानडाविरूद्ध नेपालले ६ विकेटको जीत हासिल गरेको छ।