काठमाडाैं । नेपली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना निकट पदाधिकारी, केन्द्रीय सदस्य तथा कानुन व्यवसायीसँग छलफल गर्दैछन्। आज दिउँसो ३ बजेपछि बस्ने गरी महाराजगन्जस्थित देउवा निवासमा छलफल आयोजना गरिएको एक पदाधिकारीले जानकारी दिएका छन्। उनका अनुसार छलफल केही बेरमै सुरु हुनेछ। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्द सत्रमा देउवा नेतृत्वको कार्यसमिति विघटन गर्ने प्रस्ताव पेस भएपछि […]