३० पुस, काठमाडौं । नेपाली कांग्रेस देउवा पक्षले सानेपास्थित केन्द्रीय कार्यालय आफूहरूकै हुने दाबी गरेको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा नेता मीनबहादुर विश्वकर्माले आधिकारिक रुपमा अहिले केन्द्रीय कार्यसमिति देउवा पक्षतिरै …