गगन थापा नेतृत्वको नवनिर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक जारी

काठमाडौं। विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक जारी छ। ललितपुरको म्याक्सिम्स बैंक्वेटमा बैठक सुरु भएको हो । पहिलो बैठकबाट नै आगामी फागुन २१ मा तय गरिएको निर्वाचनको तयारीलगायत विविध विषयमा छलफल हुने बताइएको छ। त्यस्तै, पार्टीको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएकाले कागजात अद्यावधिक गर्नेलगायत विषयमा छलफल गर्ने कार्यसूची छ। गगन थापा, […]