काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता गरेका निर्वाचन प्रहरी उम्मेदवारहरूको आजबाट लेबोरेटरी स्कुल, कीर्तिपुरमा शारीरिक तन्दुरुस्ती तथा बाधापार परीक्षा सुरु छ । शारीरिक तन्दुरुस्ती तथा बाधापार परीक्षामा सहभागी हुने उम्मेदवारले पहिलो सिफ्ट बिहान ७:०० बके देखि १२:०० र दोस्रो सिफ्ट (दिउसो १३:०० बजे देखि बेलुका १७:०० बजे सम्म सञ्चालन हुने छ । […]