लक्ष्मी इन्टरकन्टिनेन्टलद्वारा ‘ह्युन्डाई एक्स फिफा विश्वकप २०२६ टीएम टेस्ट ड्राइभ अभियान’ सुरु

ह्युण्डाई नेपालले विश्वकप २०२६ को अवसरमा ‘ह्युन्डाई एक्स फिफा विश्वकप २०२६ टीएम टेस्ट ड्राइभ अभियान’ सुरु गरेको छ । नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि ले फिफा विश्वकप २०२६ सँगको ह्युन्डाईको विश्वव्यापी साझेदारीको अवसरमा उक्त अभियान सुरु गरेको हो । यो अभियान अप्रिल २०२६ सम्म सञ्चालन हुनेछ । नेपालभर रहेका ह्युन्डाईका […]