काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी आन्दोलन पुनर्गठनको रूपरेखा अगाडि सारेका छन् । शुक्रबार सामाजिक सञ्जालमा एउटा लामो सन्देश शेयर गर्दै माओवादी आन्दोलनका नेता समेत रहेका डा. भट्टराईले नेताहरू विभाजित भएकोले माओवादी आन्दोलन कमजोर भएको भन्ने भाष्यको प्रतिवाद गरेका छन् । उनले अहिलेको नेपालका समस्याहरू हल गर्न हिजोको […]