सर्लाहीमा इँटाभट्टाको पर्खाल खसेर पुरिएका तीन मजदुरको मृत्यु, दुई घाइते

१ जेठ, जनकपुरधाम । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटा निकाल्ने क्रममा चाङ खस्दा तीन मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय हरिपुरका अनुसार शुक्रबार साँझ करिब …