पर्यटनमन्त्री पाैडेलले सम्पत्ति विवरणमा देखाए भाउजूको नाममा रहेको घर, अरु सम्पत्ति कति ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज (गनेश)  पौडेलले भाउजू सन्तोषी शर्माको नाममा रहेको घरलाई सम्पत्ति विवरणमा समेटेका छन् ।