११ जेठ, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नीति तथा कार्यक्रम र बजेट ल्याउँदा गरिबलाई गरिखाने वातावरण बनाउने बताएका छन् ।
सोमबारबाट सुरु भएको बागमती प्रदेशसभाको वर्षे अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले गरिबकै लागि गणतन्त्र …