सुधन गुरुङले सात लाखमै पाए भेडेटारमा २० रोपनी जग्गा ?
९ वैशाख, धनकुटा । बुधबार पदबाट राजीनामा दिएका गृहमन्त्री सुधन गुरुङले धनकुटामा करिब २० रोपनी जग्गा किन्दा खरिद मूल्य (थैली) कम राखेको देखिएको छ ।
चैत १३ गते मन्त्री बनेका उनले चैत ११ गते धनकुटाको मुख्य …