शेयर चलखेलमा मुछिएका संदीप चाचान : भृकुटी स्टकको अर्बौं उधारो कारोबार र अपारदर्शी लेनदेन !

नेपाल धितोपत्र बोर्डले व्यवसायी दीपक भट्ट संलग्न धितोपत्र कारोबारमा गम्भीर अनियमितता भएको निष्कर्षसहित प्रारम्भिक जाँचबुझ प्रतिवेदन तयार गरेको छ । यस प्रकरणमा भट्टलाई मुख्य आरोपित बनाइएको छ । उनका साथमा अन्य व्यक्तिहरू पनि अनुसन्धान तथा कानुनी प्रक्रियामा तानिएका छन् । सोहीमध्येका एक हुन् संदीप चाचान । उनी भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा.लि.का कार्यकारी प्रमुख हुन् […]