बागमतीको सभामुखमा दलहरूका आ–आफ्नै दाबी, प्रक्रिया अन्योल

१२ वैशाख, हेटौंडा । सत्तारुढ दलबीच सहमति नहुँदा बागमती प्रदेशसभाको सभामुख चयन प्रक्रिया अन्योल बनेको छ । रिक्त सभामुख पदमा सत्तारुढ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दाबी नछाडेपछि सहमति कायम हुन सकेको छैन । बागमती …