नेपालको वैदेशिक रोजगार खाडी र युरोपका केही देशमै सीमित

२८ असोज, काठमाडौं । नेपालको वैदेशिक रोजगार मुख्यतः मलेसिया, खाडी र युरोपका केही देशमै सीमित देखिएको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १ सय ५१ देशमा नेपालीले श्रम स्वीकृति लिए …