अल मुकल्ला – यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार कम्तीमा ३८ सरकारी सैनिक मारिएका र २९ जना घाइते भएका दुई फरक फरक चिकित्सा स्रोतले एएफपीलाई जानकारी दिएका छन् । यसलाई दुई पक्षबीच वर्षौंमा सबैभन्दा घातक दिनहरूमध्ये एक हो। एक सैन्य अधिकारीले एएफपीसँग बताए, “मध्य यमनको मरिब प्रान्तको अल–रुवाइक क्षेत्रमा रहेको सैन्य शिविरमा आक्रमण भएको […]