कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

कोलम्बिया । कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २८७ पुग्नुका साथै करिब ४०० जना अझै बेपत्ता रहेको जनाइएको छ । कोलम्बियाका अधिकारीहरूले काली र पेरेरा सहरमा दुई तिहाइ भन्दा मानिसहरूको मृत्यु भएको बताएका छन् ।  घाइतेहरू मध्ये आधा भन्दा बढी प्रमुख सहरी केन्द्रहरूमा रहेको जनाउँदै अधिकारीहरूले पेरेरामा उद्धार टोलीहरू एउटा क्षतिग्रस्त […]