काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद चन्द्रबहादुर केसीले वर्तमान सरकारको कार्यशैली, संसदीय जबाफदेहिता र सुशासनको विषयलाई लिएर आलोचना गरेका छन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद केसीले सरकारले विगतका सरकारहरूलाई दोष दिएर आफ्नो जिम्मेवारीबाट पन्छिन नमिल्ने बताए । राज्य निरन्तरताको उत्तराधिकार सरकारले बोक्ने उल्लेख गर्दै उनले विगत ३५ वर्षको इतिहासलाई मात्र सरापेर वर्तमानका समस्या […]