काठमाडौंका डाँडामा फुल्न थाले काँस, शरद ऋतु आगमनको संकेत (तस्बिरहरु)

काठमाडौं– मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला डाँडाकाँडा, मैदान तथा नदी किनारका क्षेत्रमा काँस फुल्न थालेका छन् । सेता र आकर्षक फूलले ढकमक्क बनेका काँसका झाडीले राजधानीको वातावरणमा शरद ऋतुको आगमनको संकेत दिन थालेका छन् । घाँस प्रजातिमा पर्ने काँस सेता बालाहरू हावाको मन्द झोक्कासँगै लहरिँदा खुला क्षेत्रमा मनमोहक दृश्य देखिन थालेको […]