निमित्त कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा नियुक्ति लिएको र सोही प्रमाणपत्रका आधारमा पटक पटक बढुवा भएको आरोपमा स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त कार्यालय प्रमुख सुमन प्रसाद तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार तिवारीविरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। आयोगका अनुसार स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृतसमेत […]