युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निमन्त्रणा प्राप्त भएमा डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनसँग हंगेरीमा प्रस्तावित शिखर सम्मेलनमा सहभागी हुन तयार रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी राष्ट्रपति पुटिनले बिहीबार फोन वार्ता गरेपछि युक्रेन युद्धबारे छलफल गर्न बुडापेस्टमा बैठक गर्ने योजना बनाएको घोषणा गरेका थिए। बैठकको मिति आगामी हप्ताभित्रै तय हुने अनुमान गरिएको छ। जेलेन्स्कीले […]