काठमाडौं। राष्ट्रिय स्वत्नत्र पार्टी रास्वपाले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकमा पाँच बुँदे सुझाव प्रस्तुत गरेको छ। बैठकमा सहभागि पार्टी उपसभापति स्वर्णीम वाग्लेले बुधबार बिहान सामाजिक सञ्जाल मार्फत दिएको जानकारी अनुसार रास्वपाले फागुन २१ को चुनाव र अहिलेको समग्र अवस्थाबारे आफ्नो पाँचबुँदे अवधारणा प्रस्तुत गरेको हो। वाग्लेले दिएको जानकारी अनुसार पार्टीले लुकाइएका र दबाइएका दर्जनौं […]