रास्वपाका २० सांसद चीन प्रस्थान

काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय प्रतिनिधिमण्डल चीन भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको टोलीलाई प्रवक्ता जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको थियो। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा रास्वपाको प्रतिनिधिमण्डल चीन गएको हो। टोलीले चीनमा ११ दिन बिताउने कार्यक्रम रहेको छ। महामन्त्री आचार्यको […]