पोखराको तुलसी घाटमा भक्तजनको भिड‚ हेर्नुहोस् ११ तस्बिर

काठमाडौँ। आज हरिबोधिनी एकादशी मनाइएको छ। भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा-अर्चना गरी मनाइँदै आएको एकादशीमा पोखराको तुलसी घाटमा भक्तजनको भिड लागेको छ। भिड भए पनि भक्तजनहरु व्रत (उपवास) बस्दै भगवान् विष्णु र तुलसीको आराधना गरेका छन्। हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आजका दिन ब्युँझिने जनविश्वास छ। हेर्नुहोस् थप […]