काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत् क्वालिफायर १ मा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराएर लुम्बिनी लायन्स फाइनलमा पुगेको छ । मंगलबार त्रिवि मैदानमा लुम्बिनीले सुदूरपश्चिमले दिएको १ सय ६ रनको सामान्य लक्ष्य १६.४ ओभरमा ४ विकेटको क्षतिमा भेटाएको हो । टोलीका लागि निरोशान डिकेवेल्लाले सर्वाधिक ५६ रन जोडे । टोलीलाई फाइनलमा पु¥याएका श्रीलंकन […]