हामीले निर्माण गर्ने सडक, पुल, विद्यालय, अस्पताल र ऊर्जा संरचनासँगै ज्ञान उत्पादन गर्ने विश्वविद्यालय, अनुसन्धान गर्ने वैज्ञानिक, समस्या समाधान गर्ने विज्ञ, नवप्रवर्तन गर्ने उद्यमी र प्रमाणमा आधारित निर्णय लिन सक्ने सक्षम संस्था पनि निर्माण गर्नुपर्छ ।