काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको लिग चरणका २८ वटा रोमाञ्चक खेल सकिएका छन् । लिग चरणको खेल समापनसँगै विराटनगर किंग्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिएका छन्। शीर्ष चारमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र चितवन राइनोजले स्थान बनाउँदा यी चार टोलीको लिग यात्रामा नै पूर्णविराम […]