एरोनको गोलले विजय स्पोर्ट्स क्लबको अपराजित यात्रा कायमै

काठमाडौं। एरोन थापाको गोलसँगै विजय स्पोर्ट्स क्लबले एन्फा प्रेसिडेन्ट लिगमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। हेटौँडास्थित गौरिटार रंगशालामा शुक्रबार सम्पन्न खेलमा विजयले चित्लाङ फुटबल क्लबसँग १–१ गोलकव बराबरी खेलेको हो। विजयका एरोनले गोल गरे भने चित्लाङका विज्ञान खड्काले गोल फर्काए। योसँगै चित्लाङले २ खेलबाट चार अंक पुर्‍याएको छ। पहिलो खेलमा चित्लाङले देउराली युथ क्लबलाई […]