प्रधानमन्त्री शाहमा नेपालको भविष्य देखेको छु : मोदी

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहमा नेपालको भविष्य र नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने स्पष्ट दृष्टिकोण तथा प्रतिबद्धता देखेको बताएका छन्। प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले छोटो समयको कुराकानीबाटै शाहको दूरदृष्टि र प्रतिबद्धता महसुस गरेको बताएका हुन्। ‘केही महिनाअघि विश्वकै युवा प्रधानमन्त्रीका रूपमा उनले विश्व […]