आईपीएलका बाँकी खेल बेंगलुरु, चेन्नई र हैदराबादमा सञ्चालन गर्ने योजना

२७ वैशाख, काठमाडौं । भारत-पाकिस्तान तनावका कारण बीचमै रोकिएको आईपीएल क्रिकेट २०२५ मे महिनामा पुनः सुरु गर्ने अनुमति भारत सरकारबाट प्राप्त भएमा बाँकी खेलहरू बेंगलुरु, चेन्नई र हैदराबादमा आयोजना गरिने उच्च सम्भावना देखिएको छ । क्रिकेट …