सुदूरपश्चिमका होटेलको अक्कुपेन्सी ३६.४० प्रतिशत मात्र

२ मंसिर, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा रहेका होटेलहरूको अक्कुपेन्सी ३६.४० प्रतिशत मात्र रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले नमुना छनोट गरी गरेको अध्ययन अनुसार आव २०८१/८२ मा होटेलको अक्कुपेन्सी न्यून रहेको पाइएको छ । …