साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ देखि

ताप्लेजुङको मेरिङदेन गाउँपालिका- ५ थुकिमामा मंसिर १३ गते देखि दोस्रो साङ्धुङ्गे माङ्गेना कप वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुँदैछ ।