अनलाइन ठगी

प्रायः नयाँ प्रविधिलाई दुरुपयोग गरी ठगी गर्नेले पनि आफ्नो सक्रियता देखाउँछन्। चोरी, डकैती र ठगी धन्दा प्रविधिअनुसार फेरिन्छ।