गोरखा। बारीभरि लटरम्मै किबी पाक्न थालेपछि उत्तरी गोरखाको धार्चे २‚ रुञ्चेतका किसान दंग छन्। किबी बेचेर गत वर्ष राम्रो आम्दानी गरेका यहाँका किसान यस वर्ष पनि त्योभन्दा धेरै आम्दानी हुने आशामा छन्। “हाम्रो गाउँका १८ जना किसानले व्यवसायिक रूपमा किबी लगाएका छन्‚” स्थानीय वीरबहादुर गुरुङले भने‚ “कसैले एक-दुई रोपनीमा लगाएका छन्। कसैले १२, १३ रोपनीमा […]