काठमाडौं ।हङकङको एउटा बहुतले अपार्टमेन्टमा भीषण आगलागी हुँदा कम्तीमा तेह्र जनाको मृत्यु भएको छ । चिनियाँ शहर शेनचेनको सीमा नजिकको ताइ पो मा रहेको अर्पाटमेन्टमा आज दिउँसो आगलागी भएको हो । आगलागी भएको भवनभित्र थुप्रै मानिस फसेको आशंका गरिएको छ । आगलागीमा परि दर्जनौं घाइते भएकोमा ३ जनालाई गम्भीर अवस्थामा उद्धार गरि अस्पताल भर्ना गरिएको […]