दाङको समृद्धिका लागि दीर्घकालीन एजेण्डासहित महासचिव पोखरेल चुनावी मैदानमा, यस्ता छन् प्रतिबद्धता

नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार शङ्कर पोखरेलले आगामी निर्वाचनका लागि दाङको समग्र विकासलाई केन्द्रमा राख्दै आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका छन्।