मधेशमा गगनको सन्देश : अन्तर्घात र गुटको अन्त्य भए कांग्रेसले बहुमत सीट जित्छ

काठमाडौं– पाँच दिन लामो बसाइपछि कांग्रेस सभापति गगन थापा सर्लाहीबाट शुक्रबार काठमाडौँ फर्किए । मधेस प्रदेशबाट कांग्रेसले २० सिट जित्ने लक्ष्य राखेको छ । त्यहीअनुसार अगाडि बढ्न मधेशका सभापतिसहित उम्मेदवारहरूलाई रणनीति सुनाउँदै गगन काठमाडौँ फर्किएका हुन् ।  गगनले सर्लाही लगायत मधेशमा पाँच दिन बस्दा त्यहाँको चुनावी रणनीति, स्थानीय परिवेश र जिल्लामा कांग्रेसको अवस्था मसिनो गरी […]