एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विदेशी राष्ट्रहरूसँगको रूसको सैन्य–प्राविधिक सहयोग (एमटीसी) का नतिजाहरू संक्षेपमा प्रश्तुत गर्नुभएकाे छ । उहाँले नतिजाको विकासका प्राथमिकताहरू समेत निर्धारण गर्नुभएको हाे । क्रेमलिन प्रेस सेवाले सैन्य–प्राविधिक सहयोग आयोगको बैठकमा बोल्दै राष्ट्रपति पुटिनले रूसको सैन्य–प्राविधिक सहयोग प्रणालीले सन् २०२५ मा उच्च प्रभावकारिता र लचिलोपन प्रदर्शन गरेको जनाएकाे छ। सोही अवधिमा […]