विश्व मार्सल आर्ट्स कन्भेन्सनमा डंगोल सहभागी

२० माघ, काठमाडौं । डब्लुएमएसी नेपाल ब्रान्चका अध्यक्ष तथा मार्सल आर्ट्सका वरिष्ठ प्रशिक्षक स्वयम्भुराज डंगोल विश्व मार्सल आट्र्स कमिटीको आयोजनामा अस्ट्रियाको ब्रेगेन्जमा भएको विश्व मार्सल आर्ट्स कन्भेन्सनमा सहभागी भइ स्वदेश फर्किएका छन् । ब्रेगेन्जस्थित डब्लुएमएसीको प्रधान …