Use App
Read now
(current)
Download
shilapatra.com
2 घण्टा पहिले
बैतडीमा जन्ती बोकेको बस दुर्घटना
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बल्देव बडूले बस सडकबाट १५० मिटर तल खसेको जानकारी दिए । घटनास्थलमा प्रहरी पुगिसकेको छ भने प्रहरी र स्थानीय मिलेर उद्धारको काम गरिरहेका छन् ।
पूर्ण विवरण