जनकपुरधाम– मधेस प्रदेशका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपी) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटिपी) अन्तर्गत राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) र नेपाल पत्रकार महासंघ धनुषा शाखाको सहकार्यमा आजदेखि दुईदिने तालिम सुरु भएको हो । क्यामेराको […]