अमेरिकाको क्यालिफोर्नियाबाट निर्वाचित रिपब्लिकन नेताको निधन भएको छ। कङ्ग्रेस सदस्य डग लामाल्फाको ६५ वर्षको उमेरमा अचानक निधन भएको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामाल्फाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै एक उत्कृष्ट सदस्य गुमाएको बताएका छन्। लामाल्फाको मृत्युको कारण तत्काल स्पष्ट हुन सकेको छैन। उनी पूर्व धान किसान थिए। सन् २०१३ मा पहिलो पटक कङ्ग्रेसमा […]