साफ महिला फुटसल च्याम्पियनसिप : पहिलो जितको लक्ष्यमा नेपाल

दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला फुटसल च्याम्पियनसिपमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै छन् ।